प्रदेश नं ७ मा राप्रपाको उपस्थिति शून्य

बैतडी । पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्व अध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा राप्रपा पराजित भएसँगै प्रदेश नं ७ मा उसको उपस्थिति शून्य भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ को बैतडीबाट मात्रै प्रत्यक्षमा उम्मेदवारी दिएको राप्रपाले हार व्यहोरेपछि उसको उपस्थिति शून्य भएको हो । नेपाली काँग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका … Continue reading प्रदेश नं ७ मा राप्रपाको उपस्थिति शून्य